अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच ४५ दिने युद्धविराम प्रस्तावबारे अमेरिका पक्षले अध्ययन गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त प्रस्तावलाई “महत्वपूर्ण तर पर्याप्त नभएको” टिप्पणी गरेका छन् । ट्रम्पका अनुसार अहिले विभिन्न मध्यस्थकर्तामार्फत युद्ध रोक्ने प्रयास भइरहे पनि सहमति टाढै देखिएको छ । कूटनीतिक तहमा संवाद जारी…