वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेना प्रमुख (आर्मी चिफ अफ स्टाफ) जनरल र्यान्डी जर्जलाई पदमुक्त गरेको छ। इरानविरुद्ध अमेरिकाले भिषण सैन्य कारबाही जारी राखेकै समयमा शुक्रबार जर्जसहित अन्य दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको हो। रक्षा सचिव पिट हेगसेथले जनरल जर्जलाई हटाएको पुष्टि गरेका छन्। ट्रम्प दोस्रो कार्यकालका लागि सत्तामा फर्किएको एक…