काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले शुक्रबार अमेरिकी एफ–३५ स्टेल्थ फाइटर जेट खसालेको दाबी गरेको छ । कर्प्सको खातम अल–अन्बिया मुख्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा अमेरिकी एफ–३५ स्टेल्थ फाइटर जेट खसालेको दाबी गरिएको हो । उक्त विज्ञप्तिमा नयाँ र उन्नत हवाई रक्षा प्रणालीमार्फत मध्य इरानमाथि उडिरहेको अमेरिकी एफ–३५ पूर्ण रूपमा ध्वस्त भएको र ठूलो…