इतिहासमा आजः दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति, क्लिन्टनमाथि महाअभियोग

आज १९ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना   दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्। आजकै दिन पार्क गिउन हाय देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन्। सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन। सत्तामा हुँदा…

Logo