हाइटीमा तेल ट्यांकर विस्फोट, ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

हाइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ। क्याप हैटन सहरमा भएको सो विस्फोटमा अन्य दर्जनौं घाइते भएका छन्। विस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन्।  दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ। ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको…

Logo