इतिहासमा आजः युनिसेफको स्थापना, अमेरिकी युवतीसँग विवाह गर्न बेलायती राजाले राजगद्दी त्यागे

आज ११ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः युनिसेफको स्थापना सन् १९४६ मा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी आपतकालिन कोष युनिसेफको स्थापना भएको थियो। युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ। जर्मनी र इटालीविरुद्ध अ‍ेमेरिकाद्वारा युद्ध घोषणा सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरुद्ध युद्ध घोषणा गरेको थियो। अमेरिका औपचारिक रुपमा…

Logo