इतिहासमा आजः संसारबाट विफर उन्मुलन घोषणा, फ्रान्सको तल्लो सदनमा बम बिस्फोट

आज ९ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः विफर उन्मुलन सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले विफर उन्मुलन भएको घोषणा गरेको थियो । इतिहासमा अहिलेसम्म दुई वटा संक्रमित रोग मात्रै पूर्ण रुपमा उन्मुलन भएका छन् । सन् २०११ मा रिन्डरपेस्ट  उन्मुलन…

Logo