वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजायँ ताेकिएकाे छ। म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजायँ सुनाएकाे हाे। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्। उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ। यसबाहेक उनीविरुद्ध ११ आराेप लगाइएकाे छ । सुकीले…