दिल्ली प्रदूषणमा कृषि उब्जनीको मौसमी धुवाँ कति जिम्मेवार?

हरेक वर्षको हिउँदमा जस्तै यो वर्ष पनि भारतको राजधानी सहर नयाँ दिल्ली प्रदूषणले ढाकेको छ। प्रदूषण बढेसँगै दिल्ली सरकारले आपतकालीन कदम चालेको छ। दिल्लीका विद्यालय तथा कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन्। प्रदूषणका दृष्टिले जोखिम मानिएका उद्योगधन्दा र कलकारखाना बन्द गरिएका छन्। प्रदूषण नियन्त्रणका लागि सरकारले लकडाउनसम्मको…

Logo