पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन् ।    उनले संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन् ।  राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्बोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्ने गरी मिति तोकिएको हो ।  देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसद्बाट समाधान…

Logo