यी हुन् अन्तरिक्षमा ६ घण्टा पैदल हिँड्ने पहिलो चिनियाँ महिला

चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिँडेर इतिहास रचेकी छिन् । उनी अन्तरिक्षमा पैदल हिँड्ने पहिलो चिनियाँ महिला हुन् ।  चीनको राष्ट्रिय अन्तरिक्ष निकायका अनुसार वाङ अन्तरिक्षमा सोमबार बिहान साढे ६ घण्टा पैदल हिँडेकी थिइन् । उनलाई  सेन्झोयु–१३ टोलीका दुई सदस्यहरूले सहयोग गरेका थिए । तीन सदस्यीय टोलीमध्ये तेस्रो महिला अन्तरिक्ष स्टेसनमा बसेकी थिइन्…

Logo