चीनको तिब्बतदेखि भारत हुँदै बङ्गलादेशसम्म पुगेको ब्रह्मपुत्र नदी भारतीय सभ्यता र संस्कृतिको जननी मानिए पनि यसको भौगोलिक र सांस्कृतिक पक्षको अध्ययन एवम् अनुसन्धान हुन नसकेको भारतीय संस्कृतिका जानकारहरु बताउँछन्। हिमालय पर्वतबाट भारतीय भूमी हुँदै बग्ने नदीहरुमा सिन्धु, सरस्वती, गङ्गा र ब्रह्मपुत्र नदी मुख्य मानिन्छन्। तीमध्ये ब्रह्मपुत्र नदी पूर्वोत्तर भारत र बङ्गालको प्रमुख नदी हो। तिब्बतदेखि…