इतिहासमा आजः आर्मेनीका प्रधानमन्त्रीकाे हत्यादेखि सोभियतबाट तुर्केमेनिस्तान स्वतन्त्रसम्म

आज अक्टोबर २७। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः आर्मेनियाको संसदमा गोली हानाहान सन् १९९९ मा आर्मेनियाको संसदमा सशस्त्र समूहले चलाएको गोली लागेर प्रधानमन्त्री र सभामुखसहित आठ जनाको मृत्यु भएको थियो। आक्रमणलगत्तै त्यहाँको सेनाले संसदलाई घेरा हालेर आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो। सोभियत युनियनबाट तुर्केमेनिस्तान स्वतन्त्र मध्यएशियाली देश तुर्केमेनिस्तान सन् १९२५ देखि सोभियत…

Logo