संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्तामा आफू सहभागी नहुने जनाएको छ। यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ। तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्–'केही प्राविधिक कारणहरुले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी…