कसरी राखिन्छ समुद्री आँधीको नाम?, यस्ताे छ राेचक तथ्य

समुद्री आँधी। आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं ठाडो हुन्छ। विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन नै। विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन्। आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन्। आज यहाँ आँधीले पुर्याउने क्षति भन्दा पनि आँधीको नाम कसरी राखिन्छ भन्ने बारेमा चर्चा गर्न खोजिएको छ। आँधीको…

Logo