सांसदको हत्यामा मुस्लिम अतिवादीको संलग्नताः बेलायत प्रहरी

बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ। डेभिडको शुक्रबार एसेक्सको लेग अन सीमा छुरा प्रहार गरी हत्या भएको थियो। आक्रमणमा मुस्लिम अतिवादीको सम्बन्ध रहेको हुन सक्ने महानगरीय प्रहरीले जनाएको छ।  हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक २५ वर्षीय बेलायतीलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरुले अहिले लन्डन…

Logo