इतिहासमा आजः वेनेजिर भुट्टो स्वदेश फिर्तादेखि अमेरिकाको अधिनमा अलास्कासम्म

आज १८ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः वेनेजिर भुट्टो स्वदेश फिर्ता आठ वर्षको लन्डन र दुबई निर्वासनपछि सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किएकी थिइन्। स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनावी ह्यालीमा भुट्टोको हत्या भएको थियो। उनी…

Logo