बेलायतमा घटेन कोरोना सङ्क्रमितको सङ्ख्या, एकै दिन साढे ३५ हजार सङ्क्रमित

  बेलायतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण मात्रै १२७ जनाको…

Logo