दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले कुकुरको मासु खपतमा प्रतिबन्ध लगाउने सकिने बताएका छन्। अधिकांश कोरियाली नागरिकले कहिल्यै कुकुरको मासु खाएका छैनन्। हालैका वर्षहरूमा यसको माग घटिरहेको बताइएको छ। तर बर्सेनि दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरिन्छ।प्रधानमन्त्रीसँगको एउटा भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेका थिए। कुकुरलाई…