वम आक्रमणबाट सात जनाको मृत्यु, नौ घाइते

सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परि कम्तीमा पनि सात जनाको ज्यान गएको छ। साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ। उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ।  शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ। यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए। …

Logo