आज ४ सेप्टेम्बर। विश्व इतिहासमा आज बिभिन्न राजनीतिक तथा सामाजिक घटना भएका थिए। आज बिश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापनादेखि अमेरिकी अश्वेत लेखक रिचार्ड राइटको जन्म भएको थियो। गुगलको स्थापना सन् १९९८ मा विश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापना भएको थियो। नयाँ सूचना खोजीको पर्याय बनेको इन्टरनेट कम्पनी गुगललाइ ल्यारी पेज र सर्जी व्रिनले विश्वव्यापी वेबको रुपमा…