पन्जशिरमा तालिवानले फहरायो विजयको झन्डा, देशव्यापी प्रतिरोध गर्ने विद्रोहीको चेतावनी

तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा अवस्थित पन्जशिर प्रान्तमा भएको  युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ। सो उपत्यकामा तालिवान र त्यहाँका विद्रोही न्यासनल रेजिस्टेन्स फ्रन्टबीच चार दिनदेखि लडाइँ भएको थियो। काबुल कब्जा गरे पनि सो प्रान्तमा तालिवान पुग्न सकेको थिएन।  सोमवार अबेर सार्वजनिक गरिएको एउटा भिडियोमा लडाकुहरुले तालिवानको झन्डा उचालेको देखिन्छ। तर, विद्रोही फ्रन्टले भने…

Logo