आज २६ अगस्ट। आजको मितिमा संसारमा महत्वपूर्ण घटना भएका थिए। सन् १९२० को अगस्ट २६ मा अमेरिकी सविधानमा १९औँ संशोधनदेखि नामिवियाको स्व्तन्त्रताको युद्ध आजकै मितिमा भएको थियो। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः अमेरिकी महिलामा मतदान अधिकार सन् १९२० को अगस्टअघिसम्म अमेरिकी महिलालाई पुरुषसरह मतदानको अधिकार थिएन। अर्थात यसअघि भएका निर्वाचनमा पुरुषले मात्र…