अफगानिस्तानमा कब्जा जमाएपछि तालिवानहरु अमेरिकी हतियार र गाडीसहित देखिएका छन्। प्रारम्भिक आँकलनका अनुसार तालिवानले केही ‘ब्ल्याक हक’ हेलिकप्टर र केही सैन्य जहाज पनि हात पारेको हुन सक्छ। तालिवानको कब्जामा २० वटासम्म ‘ए–२९ टुकानो’ जहाज हुन सक्ने बताइएको छ। अफगान सैनिकको असफलतापछि कति सैन्य सामग्री तालिवानको हातमा गयो भन्ने कुरा स्पष्ट भएको छैन। हाल अमेरिकी सैनिक…