तालिवानको धम्कीपछि काबुलबाट अमेरिकी सेना फर्काउने कार्य तीव्र

अमेरिकाले आफ्ना सेना र उनीहरुसँगै फर्किन चाहने अफगानी नागरिकलाई स्वदेश फर्काउने अभियान तीव्र पारेको छ। तालिवानले तोकिएको समयसीमाभित्र आफ्ना सेना फिर्ता नगरे आक्रमण गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने अभियान तीव्र पारेको हो।  तालिवान र अमेरिकाबीच भएको सम्झौताअनुसार अमेरिकी नेतृत्वको पश्चिमेली देशका सेनाले बढीमा एक साताभित्रमा काबुल छोड्नुपर्ने हुन्छ। तर, तोकिएको समयमा…

Logo