अफगानिस्तानमा तालिवानको डरले ‘ब्युटी पार्लर’ बन्द हुन थालेको रुसी समाचार एजेन्सी ‘रप्ट्ली’ले जनाएको छ। तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि महिलाप्रति कडाइका साथ प्रस्तुत हुने अपेक्षा गरिएको छ। यससँगै ‘ब्युटी पार्लर’ बाहिर र अन्य स्थानमा महिलाका चित्र तालिवानका डरले मानिसहरूले मेटाउन थालेका छन्। अमेरिकी र नाटो सेनाको फिर्तीसँगै अफगानिस्तान आइतबार तालिवानको नियन्त्रणमा आएको हो। मुस्लिम…