११ माघ २०७८ मंगलबार
सिनेजगत
सिनेमा

‘आरआरआर‘ साउथ फिल्मको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

साउथको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’को प्रदर्शन स्थगित भएको छ ।

सिनेमा

‘स्पाइडर म्यान नो वे होम’ अमेरिकी बक्स अफिसमा छैटौं सर्वाधिक कमाउने फिल्म

स्पाइडर म्यान नो वे होमले थप ३३ मिलियन डलर जोड्दै हलिउड सिने जगतमा प्रभुत्व जमाइरहेको छ।

सिनेजगत

अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ हिन्दी संस्करणमा पनि सुपरहिट

अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ले हिन्दी संस्करणमा, बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको छ। रिलिज भएदेखि नै ‘पुष्पा’ बक्स अफिसमा निकै हिट भएको छ।

सिनेजगत

सञ्जय दत्त पाँच वर्ष जेल बसे, जेलमा हुँदा थैली बनाउँथे

बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ। सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे।

सिनेजगत

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बन्दै

नयाँ वर्षको सुरुवातसँगै दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालका फ्यानका लागि एउटा खुसीको खबर छ ।

सिनेमा

आज बलिउड अभिनेता सलमान खानको जन्मदिन: यी हुन् उनका रोचक किस्सा

बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन। बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन।

सिनेजगत

इम्पायर एजुकेशन’को ब्रान्ड एम्बास्डरमा नायक अनमोल केसी

नेपाली चलचित्रका नायक अनमोल केसी ‘इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् ।

सिनेमा

तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने

तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ। निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन्।

सिनेजगत

पानामा पेपर्स प्रकरणः बलिउड अभिनेत्री ऐश्वर्या रायलाई सोधपुछका लागि बोलाइयो

भारतको भ्रष्टाचारविरुद्धको एउटा निकायले पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ।

सिनेजगत

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन्।

सिनेमा

सूर्यवंशी सुपरहिट, तर त्यसपछिका बलिउड फिल्मकाे व्यापार किन ओरालाे ?

कोरोना संक्रमण कम भएपछि रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ सुपरहिट भयो । फिल्मले विश्वव्यापी रुपमा २ सय ५० करोड बढी व्यापार गर्‍याे तर यसपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले ५० करोडसम्मको आँकडालाई छुन पाएनन्।

सिनेमा

नायिका केकी अधिकारीको जन्मदिनमा ‘सिल्ली फो’को इन्डक्ल्याप

अभिनेत्री केकी अधिकारीको शुक्रबार परेको जन्मदिनको अवसरमा उनी अभिनित फिल्म ‘सिल्ली फो’को इन्डक्ल्याप गरिएको छ।

सिनेजगत

दुई सिजनको सफलता पछि सातै प्रदेशमा सप्तरङ्ग–३ सञ्चालन हुने

कार्यक्रम सप्तरङ्गको दु वट संस्करणको सफलता पछि नेपालको सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ सञ्चालन हुने भएको छ ।

सिनेजगत

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) का अवसरमा फोटो प्रदर्शनी

काठमाडौँमा आयोजना हुन गइरहेको १९ औँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को पूर्वसन्ध्यामा काठमाडाैंमा जलवायु परिवर्तन सम्बन्धि तस्विर तथा चित्रकला प्रदर्शनी गरिएको छ।

सिनेमा

महानायक राजेश हमाल जिपलाइफ क्लवमा प्रवेश, खरिद गरे 'जिप कम्पास'

महानायक राजेश हमालले नयाँ जिप खरिद गरेका छन्। उनले नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको खरिद गरेका हुन्।

सिनेमा

७० दिनमा सकियो "प्रेमगन्ज"को छायांकन, प्रदर्शन मिति तय हुँदै

निर्देशक परिच्छेद सेनको चलचित्र "प्रेमगन्ज"को सम्पूर्ण छायांकन सकिएको छ।

सिनेजगत

'बाहिर खुसी देखिए पनि भित्र भने एक्लोपनबाट पीडित छन् सलमान'

बलिउड अभिनेता तथा निर्देशक महेश माञ्जरेकरले अभिनेता सलमान खान बाहिर जति खुसी देखिन्छन्, भित्र भने एक्लोपनबाट पीडित रहेको खुलासा गरेका छन्।

सिनेजगत

नेपाली चलचित्रमा तिहार

दीपावली हाम्रो घर आँगनमा आइसकेको छ । हर्षोल्लासका साथ मनाइने यस पर्वलाई झिलिमिली तथा बत्तीको पर्वको रूपमा पनि लिइन्छ ।

सिनेजगतबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी