मुनवर फारुकीले बिबरकाे पक्षघातकाे मजाक उडाए
हलिउडका चर्चित गायक जस्टिन बिबरले हालै आफूलाई रामसे हन्ट सिन्ड्रोम भएको खुलासा गरेका थिए।
हलिउडका चर्चित गायक जस्टिन बिबरले हालै आफूलाई रामसे हन्ट सिन्ड्रोम भएको खुलासा गरेका थिए।
दुई वर्षअघि ३४ वर्षको उमेरमा निकै प्रतिभाशाली अभिनेता सुशान्त सिंह राजपुतको निधनले सबैलाई स्तब्ध बनाएको थियो ।
बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीकी छोरी वामिका कोहलीको फोटो हाल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
अभिनेत्री सोनम कपुरले आफ्नाे जन्मदिनकाे एक दिनअघि बेबीबम्प फोटोसुट गरेकी छिन् ।
साउथकी सुपरस्टार अभिनेत्री नयनतारा र चलचित्र निर्माता विग्नेश शिवनले लामो समय एकअर्कालाई डेट गरेपछि विवाह गर्ने निर्णय गरेका छन्।
हालै सलमान खान र उनका पिता सलिम खानलाई एउटा धम्कीपूर्ण पत्र प्राप्त भएको थियो, जसमा सलमान र उनका पितालाई ज्यान मार्ने धम्की दिइएको थियो ।
नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु चलिचत्र प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ।
हाँस्य कलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाको निर्देशनमा रहने हाँस्य व्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबारदेखि हरेक हप्ता प्रसारण हुने भएको छ।
नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ ।
चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपिराइट फ्रि गर्ने निर्णय गरेको छ।
बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।
अभिनेता तथा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउँदैछन् ।
फिल्म 'हेल्लो जिन्दगी' शुक्रबारबाट प्रदर्शनमा आयो अनि २४ घण्टाभित्र मल्टिप्लेक्सबाट उत्रियो पनि । सीमित हलमा भने प्रदर्शनमा छ।
न्यूरोडको रञ्जना सिनेमा हल आज शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएकाे छ।
बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
स्वामी आत्मो पुष्पको कथा र निर्देशनमा तयार भएको सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक भएको छ।
बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिन पुनः अस्वीकार गरेको छ।
पशुपति प्रसाद मार्फत दर्शकको मनमा छुटै स्थान बनाएका अभिनेता खगेन्द्र लामिछाने 'पानीफोटो' मार्फत निर्देशकको परिचय थप्दैछन्।
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ आगामी १० भदौमा रिलिज हुने भएको छ।
यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित हुने बताएका छन्।
कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दैछ। सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु-२’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो।
चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो।
अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ आगामी १४ असोजमा रिलिज हुने भएको छ।