अभिनेता अमिताभ बच्चनलाई कोरोना

अभिनेता अमिताभ बच्चनलाई कोरोना

केन्द्रबिन्दु
0
Shares

भारतीय कलाकार अमिताभ बच्चन कोरोना संक्रमित भएका छन ।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।

अमिताभ बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन ।

Logo