एजेन्सी । यति बेला बलिउड फिल्म ‘हाउसफुल ४’ को निकै चर्चा भईरहेको छ । फिल्मका निर्देशक साजिद खानले फिल्मबाट हात निकालेका छन् । किनभने केहि महिलाहरुले उनलाई तुच्छ व्यवहार गरेको आरोप लगाएका छन् ।
यस फिल्ममा नयाँ निर्देशकको इन्ट्रि भएको छ । नाना पाटेकर फिल्मबाट बाहिरिएको खबरका बिच अभिनेता अक्षय कुमारको फस्ट लुक बाहिरिएको हो । अक्षय कुमार लामो जुङगांमा गम्भिर योद्धाा जस्तै देखिएका छन् । फिल्म पूर्ण जन्ममा आधारित रहेको छ । उनी यस फिल्ममा डबल रोलमा देखिएका छन् । यसै फिल्ममा भएको उनको बाहुबलीको जमानाको लुक्स सार्वजनिक गरिएको हो ।
अगामी वर्षको दिवालीमा प्रर्दशन हुने यस फिल्ममा रितेश देषमुख, बबि देवल, कृति खरबंदा, कृति सेनन र पुजा हेगडे लगायतका कलाकारहरुले अभिनय गर्ने पक्का भएको छ ।





























प्रतिक्रिया