#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659650138842230201743187905
नेपाल2634102334290

#COVID19 #CORONAVIRUS

#COVID19 तथ्यांकमा

विश्व तथ्यांक
जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
659650138842230201743187905
नेपाल तथ्यांक
जम्मा परिक्षणपोजेटिभनेगेटिभ
84134263481500

#COVID19 समाचारमा

सभामुखद्वारा कोरोना परीक्षणको दायरा बढाउन आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । उनले सोमबार एक अपिल जारी गर्दै विश्वभरि महामारीका रूपमा फैलिएको

कोरोना भाइरसबारे जथाभावी नबोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको सोमबार नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोभिड–१९ का सम्बन्धमा जथाभावी बोल्नाले जनमानसमा नकारात्मक

काभ्रेको रोशीमा ९ जना होम क्वारेन्टाइनमा

काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन रोशी गाउँपालिकामा थप सजगता अपनाउन थालिएको छ । गाउँपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समिति’ समेत गठन गरिसकिएको छ । विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन गरी वडा

काँग्रेस नेता खड्काद्वारा कोरोना नियन्त्रण कोषलाई पाँच लाख सहयोग

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । वि.सं. २०७० मा सङ्खुवासभा क्षेत्र नं २ बाट निर्वाचित

स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

धनुषा, धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई दश लाख उपलब्ध गराउने भएको छ । नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया यादवद्वारा सोमबारजारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका

कोरोना भाइरस : ७ लाख ३९ हजार संक्रमित, २४ घण्टामा एक हजार ४९ जनाको मृत्यु

कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म सात लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विभिन्न मुलुकबाट एएफपीलाई उपलब्ध तथ्याङ्क अनुसार सोमबार साँझसम्ममा ३५ हजार १५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमणका कारण विश्वभर विगत २४

विरामी उपचार गर्न नमान्ने निजी अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले केही निजी अस्पतालले बिरामीलाई उपचार नगरेरै अन्त सिफारिश गर्ने गरेको भन्दै त्यस्ता अस्पताललाई कारबाही गरिने बताएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो खबर आफूले थाहा पाएको बताउँदै त्यस्ता अस्पताललाई कारवाही गरिने चेतावनी दिएका हुन् । उनले

कोरोनाले अर्थतन्त्र धर्मराएपछि जर्मनी अर्थमन्त्रीद्वारा आत्महत्यादेखि प्रवासी नेपालीको पीडासम्म (भिडियोसहित)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास

पशुपंक्षीलाई खानेकुराको व्यवस्था गर्न कामपाले छुट्यायो बजेट

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड-२०७६ पारित गरेको छ । मापदण्ड अनुसार महानगर भित्रका पशुपंक्षीहरुलाई खानेकुराकाे व्यवस्था गर्ने भएको छ । महानगर प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ४३ औं नगर कार्यपालिका बैठक यो मापदण्ड पारित गरेको हो ।

काठमाडौंमा ३ जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ भने  ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ। एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको बताइएको छ । त्यसैगरी एकजना युवकलाई आज बेहोस

ओ स्टार ! रियल हिरो बन्न सक्छौ ?

सिम्रन स्याङबो तामाङ- यतिबेला विश्व समुदाय नै ‘कोभिड १९’ को चपेटामा परेको छ । संसारका ठूला तथा शक्तिशाली राष्ट्रहरुलाई समेत यस भाईरसले घुँडा टेक्न बाध्य बनाएको छ । सरकारको एकल पहलले मात्र यस भाईरसलाई हराउन नसक्ने कुरा आम नागरिकले थाहा

विश्वभर ३४ हजार १८ जनाको मृत्यु, संक्रमित संख्या ७ लाख २३ हजार ७४०

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ३४ हजार १८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ७ लाख २३ हजार ७४० पुगेको छ । प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १०

काठमाडौं महानगरको प्रबिधिमा आधारित ‘नेपाल कोभिड-१९ निगरानी प्रणाली’ शुभारम्भ

काठमाडौं । कोरोना (कोभिड-१९) को सम्भावित महामारीमाथि निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रणाली बिकासकर्ताहरुलाई आफ्ना-आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर सभागृहबाट प्रणालीको शुभारम्भ गरेका हुन् । यसका लागि

राहत प्याकेजमा के के छ ? शुल्क मिनाहा, भन्सार छुटदेखि २५ लाखको बिमासम्म

सरकारले कोरोनाको संक्रमणबाट अर्थतन्त्रमा देखा परेको समस्या समाधान गर्नका लागि राहत प्याकेज घोषणा गरेको छ । आईतबार सांझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न क्षेत्र र तहलाई समेटेर राहत प्याकेज ल्याएको हो । विशेष गरेर पर्यटन क्षेत्र र

वाग्मती प्रदेश : आजदेखि हेटौंँडाबाटै कोभिड-१९ को परीक्षण हुने

हेटौंँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताए

राहत प्याकेज: एक महिनाको शैक्षिक शुल्क छुट, कर्मचारीलाई एडभान्समा तलब दिनुपर्ने

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरु सबै क्षेत्रलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका दैनिक उपभाेग्य खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । सरकारका निर्णय

कर्जाको म्याद असार मसान्तसम्म, चैत मसान्तभित्र तिरे १० प्रतिशत छुट

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै नेपालकाे अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारि नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी यस्ताे

कोभिड–१९ : ३१ हजारभन्दा बढीको मृत्यु , संक्रमित संख्या ६ लाख ६९ हजार (अपडेट)

जेनेभा । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६९ हजार पुगेको छ । प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३ जनाको मृत्यु

अमेरिकन गायिका रिहानाद्वारा कोरोना संक्रमितको लागि ५ मिलियन डलर सहयोग

विश्वभर कोरोनाको संक्रमण बढेसँगै यसको रोकथामका लागि सहयोगीदाताहरु पनि दिनप्रतिदिन बढिरहेका छन् । यसैबिच चर्चित अमेरिकन गायिका रिहानाद्वारा स्थापित एनजीओ क्लारा लियोनेल फाउन्डेशनले कोभिड १९ संक्रमितहरुलाई सहयोग स्वरुप ५ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । फाउन्डेशनले जारी

कोरोना संक्रमित सेलिब्रेटीहरु

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित छ । यसको संक्रमणबाट आइतबार विहानसम्म विश्वका ३० हजार ८५७ ले ज्यान गुमाइसकेका छन् भने ६ लाख ६५ हजार ६१६ जना संक्रमित भइसकेका छन् । २०१ देशमा कोरोना फैलिएको

चौधरी फाउन्डेसनले बाँड्यो सातै प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री

काठमाडौं । चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड १९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ । नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरूमा वितरण

कोभिड-१९ः बागलुङमा सञ्चालित दुई राष्ट्रिय गौरवका आयोजनामा असर

बागलुङ । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा असर पु¥याएको छ । बागलुङ जिल्लामा सञ्चालित दुई राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण केही दिनका लागि बन्द गरिएको छ

उद्योग परिसंघद्वारा मास्क र नीजि सुरक्षा उपकरण प्रदान

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई मास्क तथा नीजि सुरक्षा उपकरणहरु प्रदान गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्यमन्त्री भानुभक्त ढकालाई कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क र सुरक्षा उपकरणहरु प्रदान गरेका हुन् । अध्यक्ष मोरले सरकारलाई नीजि सुरक्षा उपकरण

स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा, एक जना घर फिर्ता

स्याङ्जा । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा करीब चार सय पुगेको छ । क्वारेन्टाइनमा बस्दै आएका एक जना भने घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका ११ वटै पालिकामा विभिन्न स्थानमा निर्माण

स्पेनकी राजकुमारी मारियाको कोरोना संक्रमणबाट निधन

मड्रिड । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेका हुन् । कोरोना संक्रमणबाट

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। २२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्

कोरोनासँग लड्न धमाधम राहत प्याकेज घोषणा, कुन देशको कति ?

रामजी बलामी- ‘कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र सन् २००९ मा भन्दा पनि खराब हुने देखिएको छ, यसबाट पार पाउनका लागि विकसित मुलुकले धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने देखिन्छ ।’ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जोर्जिएभाले

सिन्धुपाल्चोकको हेलम्बुमा ३०५ शैयाको क्वारेनटाइन

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाले प्रत्येक वडाको ३९ ठाउँ तोकेर क्वारेनटाइन निर्माण गर्ने भएको छ । शुक्रबार हेलम्बु गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाभरि ३९ ठाउँमा जम्मा ३०५ शैयाको क्वारेन्टाइन निर्माण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन

आजदेखि प्रहरीको कडाइ, राजधानीमा बिहान मात्रै २१० जना नियन्त्रणमा

काठमाडौँ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको

कोरोनाबाट सचेत रहन राष्ट्रिय खेलाडीहरुको आग्रह (कसले के भने ?)

सृजना राई  काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सचेत रहन नेपाली राष्ट्रिय खेलाडीहरुले आग्रह गरेका छन् । राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीले कोरोनाको संक्रमणबाट जोगिन आग्रह गरेका हुन् । उनीहरुले सरकारको निर्देशन पालना गर्दै