मिथिला मध्यमा परिक्रमाका यात्रीहरूले एक-अर्कामा रंग दलेर बिहीबार होली मनाएका छन्। प्रत्येक वर्ष झैं यसवर्ष पनि परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीहरूले एक-अर्कालाई रंग-अविर दलेर होली पर्व मनाएका हुन् । भगवान राम र सीताले त्रेता युगमा रंग दलेर होली खेलेको सम्झनामा महोत्तरीको कञ्चनवनमा पुगेका मिथिला परिक्रमामा सहभागीहरूले होली खेलेका हुन् ।















































प्रतिक्रिया