प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ ।

यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ । 

Logo