यस्तो छ आजको तरकारी र फलफूलकाे मूल्य

यस्तो छ आजको तरकारी र फलफूलकाे मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५० रुपैयाँ कायम रहेको छ ।

 सुकेको लसुन नेपालीको औषत मूल्य ११० रुपैयाँ प्रतिकिलो रहेको छ । यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ४५, गोलभेँडा सानो (टनेल) ३५, गाँजर लोकल १०५, मटरकोशा ११६, हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, पालुंगो साग ११० रुपैया, ब्रोकाउली ११० र अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ ।  

Logo