बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ करोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ करोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय तोकिएको छ । बुधबार प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा  कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ पुगेको छ । 

यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo