नेपाली बजारमा बिहीवार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजारमा कारोबार भएको थियो ।
बिहीवार तेजाबी सुनको मूल्य १ लाख २ हजारमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।





























प्रतिक्रिया