सामान्य घट्यो सुनको मूल्य, कति पुग्यो आज ? (भिडियाेसहित)

सामान्य घट्यो सुनको मूल्य, कति पुग्यो आज ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँ घटेको छ ।

सुन आज प्रतितोला ९१ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९१ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

Logo