सुनको मूल्य आज ९१ हजार १०० रुपैंयाँ, चाँदीको कति ?

सुनको मूल्य आज ९१ हजार १०० रुपैंयाँ, चाँदीको कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम गरिएको छ । यो बुधबारकै मूल्य हो । सुनको मूल्यमा उतार चढाव आउने क्रम निरन्तर छ ।

यस्तै आज चाँदी ९३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै , आज तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Logo