आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य ६ सय रूपैयाँले बढेकाे छ।  

साेमबार १ लाख १९ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २० हजार ५ सय रूपैयाँमा काराेवार  भइरहेकाे छ। तेजाबी सुन १ लाख १९ हजार ९ सय  रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ। साेमबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo