लोककल्याणकारी विज्ञापन अब अनलाइनलाई पनि

लोककल्याणकारी विज्ञापन अब अनलाइनलाई पनि

केन्द्रबिन्दु
0
Shares

सरकारले अब अनलाइन संचारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन्।

यस अघि पत्रपत्रिकालगायतका संचारमाध्यमलाई मात्रै यो विज्ञापन दिंदै आएको थियो।

Logo