तरकारीको भाउ: सबैभन्दा सस्तो मूला, महँगो सेलरी र पार्सले

तरकारीको भाउ: सबैभन्दा सस्तो मूला, महँगो सेलरी र पार्सले

केन्द्रबिन्दु
0
Shares

आइतवार काठमाडौँको मुख्य तरकारी बजार कालिमाटीमा सबै भन्दा सस्तो मूल्यमा मूलाको कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले आज लोकल र हाइब्रिड दुवै मूलाको मूल्य प्रतिकिलो औषत १२ रुपैयाँ तोकेको हो ।

त्यस्तै आज सबैभन्दा महँगो तरकारी सेलरी र पार्सले  भएको बोर्डले जनाएको छ । यी दुवै तरकारी आज प्रतिकिलो ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्य तरकारीको मुल्य  सामान्यरुपमा घटबढ भएको छ   ।

कुन तरकारीको मूल्य कति ?

Logo