सुनकाे मूल्य बढ्याे

सुनकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  बिहीबार तोलामा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

बुधबार तोलाको ७९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे सुन बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी बिहीबार तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo