आज पनि सुनको मूल्यमा बृद्धि

आज पनि सुनको मूल्यमा बृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको पहिलो दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको छ । ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo