सरकारी निकायमा फाइल राेकिँदा निजी क्षेत्रकाे मनाेबल घट्ने – विनोद चौधरी (भिडियोसहित)

सरकारी निकायमा फाइल राेकिँदा निजी क्षेत्रकाे मनाेबल घट्ने – विनोद चौधरी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ं- उद्योगपति विनोद चौधरीले सरकारी अड्डामा लामो समय फाइल रोकिँदा निजी क्षेत्रको मनोबल घट्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपकाे निजी क्षेत्रकाे लगानी मनाेबल विषयक कार्यक्रममा बाेल्दै भने, ‘निजी क्षेत्र चल्ने गति, आत्माबल यही कुराबाट प्रष्ट हुन्छ । लगानीको कमी छैन । सरकारले व्यवहारिक रुपमा लगानीको वातावरण बनाउनु पर्‍यो ।’

Logo