सुनको मूल्य आज पनि बढ्यो

सुनको मूल्य आज पनि बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज पनि सुनको मुल्य वढेको छ । प्रतितोला ६ सय बढेर आज सुन ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य सोमबारको भन्दा ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने आज ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo