कामना सेवा विकास बैंकले एकसाथ ५२ ठाउँमा ५२ शाखा विस्तार गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच १३ औ वार्षिकोत्सव सँगै काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा तथा राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणि शिवाकोटीको उपस्थिति रहेको थियो ।
बैंकको देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् ।





























प्रतिक्रिया