सुनचाँदीको मूल्य निरन्तर ओरालो, आज पनि घट्यो

सुनचाँदीको मूल्य निरन्तर ओरालो, आज पनि घट्यो

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।  साताको दोश्रो दिन आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।

आइतबार सुनको मुल्य रु ६०० ले घटेर ७० हजार २०० मा कारोबार भइरहेकोमा आज ७० हजार रुपैयाँले कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन आज तोलामा ६९ हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदी भने ५ रुपैयाँले घटेको छ।  आज चांदी प्रतितोला ८४० रुपैयामा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन तोलामा ७० हजार ८०० का दरले कारोबार भएको थियो ।

Logo