बढ्यो कर्मचारीको तलब, मुख्यसचिबको तलब ६५ हजार

बढ्यो कर्मचारीको तलब, मुख्यसचिबको तलब ६५ हजार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत् तलब बढाएका हुन्। राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाइएको हो। राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बढेको हो।

वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने मुख्य सचिवको तलब ६५ हजार हुनेछ । त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ। कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ।

Logo