लक्ष्मी बैंकको शाखा मेलम्चीमा पनि

लक्ष्मी बैंकको शाखा मेलम्चीमा पनि

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी बैंकले सिन्धुपाल्चोकको मेलम्चीमा पनि शाखा संचालनमा ल्याएकोे छ ।

यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकको भनाइ छ। शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी सवै क्षेत्रमा आफ्नो ब्राण्ड अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने बताएको छ।

नयाँ शाखासँगै ४७ जिल्लामा १०६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट छन् ।

Logo