एभरेस्ट बैंकका ग्राहकलाई चिरायूमा छुट

एभरेस्ट बैंकका ग्राहकलाई चिरायूमा छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एभरेस्ट बैंक लिमिटेडले चिरायू नेसनल हस्पिटलसँग ग्राहकलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । काठमाडौंको बसुन्धारास्थित उक्त हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकले विभिन्न सेवामा १५ वटा छुट पाउन सक्ने उल्लेख छ । यो साझेदारी अनुसार एभरेस्टका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउनेछन् ।

Logo