काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया